कार्यालय सरसफाई सम्बन्धमा ।
कार्यालय सरसफाई सम्बन्धमा ।
श्री वडा कार्यालय (सबै),
श्री स्वास्थ्य संस्था (सबै),
श्री सामुदायिक/संस्थागत विधालयं (सबै),
रामेछाप नगरपालिका ।
प्रस्तुत विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवार, काठमाडौंको चलानी नं.प्र.शा. /३११/२००३, मिति २०८३।०६।२० गतेको पत्रानुसार सरकारी निकाय तथा शैक्षिक संस्थाहरुमा "सरसफाई सप्ताह सन्चालन मार्गदर्शन, २०८३ बमोजिम सबै निकायहरुले आ-आफनो निकायसँग सम्वन्धित सरसफाई सूचक हाँसिल गर्न पूनः मिति २०८३ असोज २२ गते देखी २८ गतेसम्म सरसफाई कार्यक्रम सन्चालन गर्नुका साथै सरसफाई कार्यलाई निरन्तरता दिई उक्त मार्गदर्शन बमोजिमका सम्बन्धित सरसफाई सूचक हाँसिल गर्नु हुन अनुरोध छ ।